२ सय १२ किलो गाजा सहित ३ जना पक्राउ

जिल्ला प्रहरी कार्यालय मकवानपुरले दुइ छुट्टा छुट्टै घटनामा सफलता हात परेको छ। ३ नम्बर प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको संयुक्त टोलीले बिशेष सुचनाको आधारमा हेटौडा उपमहानगर वार्ड न -३ तिनताप्केमा ना ३ ख ३७६९ नम्बरको पिकअपमा लुकाई छिपाई ल्याएको २ सय १२ किलो गाजा बरामद गरेको हो। पिकअप को पछाडिको ढालामा … Continue reading २ सय १२ किलो गाजा सहित ३ जना पक्राउ